काठमाण्डौः‘पिरतीको खुल्ला आकाशमा’ बोलको मेलोडियस भर्सनको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा स्वर गायिका निशा कँडेलको रहेको छ । लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
