सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मरिश्काको ‘लम्फू’ युट्युवको ट्रेन्डिङमा (भिडियोसहित)

२०७८ मंग्सिर ६, सोमबार

काठमाण्डौंः गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ सार्वजनिक भएको छ । युट्युबमार्फत बाहिर आएको फिल्म  ट्रेन्डिङमा पर्न सफल भएको छ । केही दिनअगाडि सार्वजनिक फिल्म समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको दोस्रो स्थानमा पर्न सफल भएको हो ।  फिल्मलाई युट्युवमा २१ हजारले लाइक र १२ सयले डिसलाइक दिएका छन् ।

२०७५ मा सार्वजनिक प्रदर्शनमा आएको फिल्मले चलचित्र घरमा दर्शक पाउन असफल भएको थियो । युट्युवमा भने फिल्मले राम्रो दर्शक पाउँदै तारिफ समेत पाइरहेको छ । युट्युवमा फिल्मको कथाबस्तु र कलाकारको अभिनयको तारिफ धेरैले गरेका छन् भने कतिपयले फिल्मलाई ‘मन छुने’ समेत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गायिका जेनिशा गौतमको स्वरमा ‘गाजल’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

आलोकश्रीले सार्वजनिक गरे ‘मेरो मुस्कान’

अन्नु चौधरीको ‘वाचा’ गीत सार्वजनिक (भिडिओ)

मुन्नासँग महाजात्रा संवाद- सबै वर्गले आफ्नो कथा भेट्नेछन् {भिडियो}

यस्तो छ ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस {लाईभ}

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरू {लाईभ}

नारी दिवसको अवसर पारेर केकीले सार्वजनिक गरिन् ‘बोक्सीको घर’को टिजर

शिवरात्रिको पूर्व सन्ध्यामा संस्कृत भाषाको भजन ‘काल भैरव अष्टकम’ (भिडियो)

निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक

‘महाजात्रा’को ट्रेलर सार्वजनिक