काठमाण्डौः रजिना रिमाल र नविन खनालको स्वर रहेको गीत ‘तिमी पुग्यौ टाढा’ सार्वजनिक भएको छ ।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको गीतको भिडियोमा शिव पुरीको निर्देशन रहेको छ । भिडियोलाई पुरीलेनै सम्पादन समेत गरेका हुन् । प्रेम, मिलन र मिलन पछिको संघर्ष र पीडालाई विषय बनाएर निर्माण गरिएको भिडियोमा दृश्य सुवेदी र रुशा न्यौपाने फिचर भएका छन् ।
