सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विदेश यात्रामा निस्कनुअघि ‘हेल्लो जिन्दगी’को नयाँ गीत

२०७९ बैसाख १९, सोमबार

काठमाण्डौः नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’को नयाँ गीत रिलिज भएको छ। चलचित्रको ‘रिमझिम रिमझिम’बोलको गीत रिलिज गरिएको हो।

एभरेष्ट बोहोराको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको सार्वजनिक गीत प्रमोद खरेलले गाएका छन्। गीतमा चलचित्रका शिर्ष पात्र विक्रम डी जोशी र दीपिका प्रसाईंलाई प्रस्तुत गरिएको छ।

गत चैतमा नेपाली हलमा प्रदर्शन भएको यो चलचित्रको अन्तर्राष्ट्रिय रिलिजका लागि प्रचार सुरु गरिएको हो। चलचित्र अब अमेरिका, युके, जापान, अष्ट्रेलिया लगायतका देशमा प्रदर्शन गर्ने तयारी स्वरुप निर्माण टिमले नयाँ गीत रिलिज गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)