सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘मह जोडी’को ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा

२०७९ बैसाख २१, बुधबार

काठमाण्डौः वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सर्ट फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा परेको छ ।

४० मिनेट अवधिको यो सर्टफिल्म चार दिनअघि ‘मह जोडी’कै  ‘मह संचार’ च्यानलमार्फत सार्वजनिक गरिएको थियो । सर्टफिल्मले राम्रो भ्युज पाउँदै युट्युब ट्रेन्डिङमा परेको हो । बुधबार दिउँसोसम्म सर्टफिल्मले ५ लाख ५५ हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको शीर्ष ४ औं स्थानमा उक्लिएको छ ।

फिल्ममा हरिवंश आचार्य मुख्य भूमिकामा प्रस्तुत छन् । त्यस्तै मदनकृष्ण श्रेष्ठ, प्रथम क्षेत्री, नवीन लम्साल, पूर्णबहादुर शारू, बसन्त सापकोटा, नानु बस्नेत, सावित्री खड्का, दिपाशा बिसी, सविना गोपाली, बिमल खड्का, रोशनी गौतम लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)