सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अक्षयको करिअरकै सबैभन्दा महँगो फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

२०७९ बैसाख २७, मंगलबार

काठमाण्डौः बलिउड अभिनेता अक्षयकुमार अभिनित ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ। अक्षयको करिअरमा सबैभन्दा ठूलो बजेटमा बनेको फिल्मको ट्रेलर सोमबार युट्यूब मार्फत सार्वजनिक गरिएको हो।

चन्द्रप्रकाश द्विवेदीको लेखन तथा निर्देशनमा बनेको हिस्ट्रिकल एपिक एक्सन ड्रामा मा ‘पृथ्वीराज’ ३०० करोडको बजेटमा बनेको हो। यसअघि अक्षय अभिनित तामिल फिल्म ‘२.०’ को बजेट ५०० करोड रहेको थियो। तर, उक्त फिल्ममा मुख्य भूमिकामा रजनिकान्त थिए।

‘पृथ्वीराज’ छैटौँ देखि १२औँ शताब्दीसम्म हाल भारतको राजस्थान र त्यस आसपासको क्षेत्रमा राज गरेको चाहमना वंशका राजपुत राजा पृथ्वीराज चौहानको जीवन कथाबाट प्रेरित फिल्म हो। १२ औँ शताब्दीका हिन्दी कवि चन्द बार्दइको स्तुतिगीत ‘पृथ्वीराज रासो’मा आधारित रहेर फिल्म बनाइएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)