सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ओशो प्रति समर्पित ‘ध्यान करो’ बोलको भजन सार्वजनिक (भिडियो)

२०७९ जेठ ४, बुधबार

काठमाण्डौः ध्यान, चेतन मनको एक प्रकृया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगतको कुनै एक बिशेष कुरा वा मन्त्रादीमा केन्द्रित गर्छ ।

या भनोै कुनै एक विचार वा छवीमा मनलाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । ध्यानले नै ज्ञान बढाउने गर्दछ। ओशो प्रति समर्पित ‘ध्यान करो’ बोलको भजन सार्वजनिक गरिएको छ।

हिन्दि भाषामा बनाईएको भजनमा शब्द तथा संगीत अत्मो निरव (मामा स्वामी)को रहेको छ। उदयराज पौडेलले संगीत संयोजन गरेको भजनले एक प्रकारको आनन्द प्रदान गर्दछ। प्रकाश मिश्रले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेको भजनमा थुप्रै गायक गायिकाको स्वर समाबेश छ।

विश्व नेपाली,बानीका प्रधान,प्रविन बराइली,अनु चौधरी,लबोनि चक्रवोर्ती,अत्मो संगीत,बेनिषा पौडेल,प्रितम राई,मीना निरौला,राज सिग्देल,शशी बिक्रम थापा,कृष्ण मोहन स्वामी,प्रकाश मिश्र,सुगमा गौतम,निशान भट्टराई लगायतका गायक गायिकाको स्वर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)