सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हलिउड स्टार टम क्रुजको ‘मिसन इम्पोसिबल ७’को ट्रेलर रिलिज {भिडियो}

२०७९ जेठ १०, मंगलबार

काठमाण्डौः हलिउड स्टार अभिनेता टम क्रुजको बहुप्रतिक्षित फिल्म ‘मिसन इम्पोसिबल ७’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो।

‘मिसन इम्पोसिबल ७’ फिल्म श्रृङ्खला ‘मिसन इम्पोसिबल’कै निरन्तरता हो। एक्सन स्पाई विधामा आधारित रहेको यो फिल्मलाई क्रिस्टोफर मैक्वारीले लेखेका छन् भने फिल्मका निर्देशकन पनि उनी नै हुन्।

‘मिसन इम्पोसिबल ७’ ३ हजार ५९२ करोड रुपैयाँको लगानीमा बनेको छ। फिल्मको ट्रेलरमा अभिनेता टम क्रुसको एक्सन अवतार प्रस्तुत भएको छ। समग्रमा फिल्मको ट्रेलर एक्सनले भरिएको देखिन्छ।

यो फिल्म अमेरिकामा २०२३ जुलाई १४ मा प्रदर्शनमा आउँदै छ। फिल्म नेपालमा भने कहिले प्रदर्शन हुनेछ भन्ने टुंगो लागेको छैन्। फिल्ममा अभिनेता टमसँगै विंग रहमेस, सिमोन पेग, रेबेका फग्र्युसनलगायतका कलाकार मुख्य भूमिकामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)