सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रिपल एआई क्यामरासहितको ‘ह्वावे वाई सेभेन पी’ सार्वजनिक

२०७६ चैत्र २, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: मोवाईल फोन उत्पादन कम्पनि ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिजअन्तर्गतको नयाँ ‘ह्वावे वाई सेभेन पी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनिले ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा जडान ‘ह्वावे वाई सेभेन पी’ सार्वजनिक गरेको हो ।

ह्वावेले स्मार्टफोन कालो  र नीलो  रंगहरूमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज क्षमता सहित नेपाली बजारमा २३ हजार ९ सय ९० रुपैयाँ मुल्यको मोवाईलफोन सार्वजनिक गरेको हो ।

ह्वावे वाई सेभेन पी  मा पन्च फूल भ्यू डिस्प्ले ६.३९ इन्च जडित छ।

४ हजार एमएएच क्षमताको ब्याट्री र किरिन ७१० एफमा आधारित यो फोन प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ९.१ ह्वावे वाई सेभेन पीमा एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव प्रदान हुन्छ।

ह्वावे वाई सेभेन पी फोनका विशेषता:

४८ एमपी मेन क्यामरासहितको रियर ट्रिपल क्यामरा

फोटो तथा भिडिओ सेयर गर्नका लागि १२० डिग्री एंगल अफ भ्यू

एआई सिन रेक्गनिशन

ब्याकलिट फोटोग्राफीका लागि एचडीआर मोड

वाइड एपर्चर इफेक्टहरू

फ्रन्ट फेसिङ ८ एमपी सेल्फी क्यामरा

४ हजार एमएएचको ठूलो ब्याट्री

फुल सिन एक्सलरेसन

४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज

फेस अनलक २.०

आई कमर्फट मोड

डुअल सिम तथा ५१२ जिबीसम्मको मेमोरी कार्ड लागि ट्रिपल स्लट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने