सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बीमा शुल्क सङ्कलनमा झण्डै तीन प्रतिशतले गिरावट

२०७९ मंग्सिर ७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कूल बीमा शुल्क सङ्कलनमा झण्डै तीन प्रतिशतले गिरावट आएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तमा कुल बीमाशुल्क सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।

प्राधिकरणका अनुसार चालू आवको असोज मसान्तसम्ममा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी र १९ वटा निर्जीवन बीमा कम्पनीसहितका ३८ वटा कम्पनीहरूको कुल बीमाशुल्क सङ्कलन रकम ४६ अर्ब ६१ करोड ९३ लाख १० हजार रूपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने यस्तो रकम ४७ अर्ब ८७ करोड ४१ लाख ३५ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले मात्र सङ्कलन गरेको कुल बीमाशुल्क रकम १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको यस्तो रकम नौ अर्ब ६९ करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको थियो । आजको आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै