सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अबको राष्ट्रपति को ?

२०७९ मंग्सिर १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः निर्वाचन सम्पन्न भए लगत्तै अबको राष्ट्रपति र प्रधानमन्त्री को बन्लान् भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । प्रचण्डले शेरबहादुर देउवालाई भेटि आफूले प्रधानमन्त्री दाबी गर्ने गणीतिय स्थिति नरहेको स्पष्ट गरेपछि गठबन्धनले आफ्ना पक्षमा बहुमतः जुटाउन सक्दा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

एमालेले आफ्नो पक्षमा बहुमत जुटाउन सके केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पनि निश्चित मानिन्छ राष्ट्रपति पदमा भने धेरैले दाबी गर्ने स्थिति रहेको छ । काङ्ग्रेसका रामचन्द्र पौडेल, लोसपाका महन्थ ठाकुर, समाजबादीका झलनाथ खनाल र माधव नेपाल तथा माओवादीका बाबुराम भट्टराई राष्ट्रपति पदका बलिया दाबेदार मानिएका छन् । भट्टराईलाई ‘भ्याटिकन’ को साथ रहेको बताइन्छ। भ्याटिकन या जो कसैले दबाब दिए पनि उनलाई राष्ट्रपति बनाउन गठबन्धनका नेताहरु तयार देखिदैनन् । राष्ट्रपतिमा महन्थ ठाकुर या रामचन्द्र पौडेलमध्ये एकको चयन हुने सम्भावना अधिक रहेको छ ।घटना र विचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै