सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नर्सिङ्ग परिषद्को रिक्त सदस्यमा नेकपा २ काँग्रेस १ बिजयी

२०७६ भाद्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल नर्सिङ परिषद्को तीन सदस्य पदका लागि शनिवार सम्पन्न भएको निर्वाचनमा मिश्रित परिणाम आएको छ ।

नर्सिङ परिषद्को रिक्त रहेको तीन सदस्य पदमा डा. तारा शाह १४९१ मत, कृष्णाकुमारी पौडेल १२९९ मत र जीता बराल १२१६ मतका साथ विजयी भएका छन् । बिजयी भएको भनिएका डा. शाह र पौडेल सत्तारूढ (नेकपा) निकट उम्मेदवार हुन भने जीता बराल नेपाली काँग्रेस निकट उम्मेदवार हुन ।

गएराति नै मतगणना सकिएपनि निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी रहेकोले अपरान्ह ३ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित