सदाबहार खबरको रफ्तार ....
बैसाख १८, २०८१ मंगलबार
April 30, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गर्लफ्रेन्ड चाहियो भन्दै पैसा तिरेर फेसबुकमा विज्ञापन !

२०८० चैत्र २९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आजको समयमा डेटिङ गर्ने तरिका परिवर्तन भएको छ।

कसैको बायोडाटा अनलाइन हेरेपछि मानिसहरू एक अर्कालाई मन पराउँछन्। टिन्डर, ग्रिन्डर, बम्बल र हिंगे जस्ता विश्वभरका डेटिङ एपहरूले मानिसहरूलाई भेट्न र डेट गर्ने सुविधा उपलब्ध गराएको छ। तर यी सबैको बावजुद माइकल नामका एक व्यक्तिले प्रेमिका खोज्न अपनाएको बाटो अनौठो थियो ।

अमेरिकाका माइकलले डेटिङको लागि फेसबुकमा विज्ञापन निकालेका थिए। न्यूयोर्क शहरका ३३ वर्षीय सफ्टवेयर इन्जिनियरले फेसबुक मार्केटप्लेसमा आफ्नो लागि एक विज्ञापन पोस्ट गरे। यसमा लेखिएको थियो- ‘यो व्यक्तिगत डेटिङको विज्ञापन हो! मेरो लागि कति लज्जास्पद! तर (मलाई आशा छ) यो पनि रोचक छ?’ ब्लेजर र रिमलेस चश्मामा पोज दिइरहेको माइकलको फोटो पनि थियो। साथमा लेखिएको थियो- ‘डेट माइकल।’

माइकलले आफ्नो अनुरोधमा लेखे: ‘सबैभन्दा आधारभूत स्तरमा, म एक महिलालाई भेट्न चाहन्छु जो गम्भीर सम्बन्धका लागि तयार छिन् र ग्युयोर्क सबवे नेटवर्कको पहुँचमा बस्छिन्।’आफ्नो राजनीतिक विचारको बारेमा कुरा गर्दै उनले लेखे, ‘उदार/वाम झुकाव।’ मलाई राजनीतिको बारेमा कुरा गर्न मन लाग्छ तर मैले यसलाई आफ्नो पूर्ण व्यक्तित्व बनाएको छैन।

फेसबुकको मूल कम्पनी मेटाले वर्गीकृत विज्ञापनहरूको लागि प्रति हप्ता ५ डलरदेखि ५० हजार डलरसम्म शुल्क लिन्छ। २०१६ मा कम्पनीले फेसबुक मार्केटप्लेस मार्फत ई-कमर्स व्यवसाय विस्तार गर्यो। यी व्यक्तिको यो विज्ञापन भाइरल भएपछि चर्चामा आएको छ । यसबारे जनताले आ–आफ्ना धारणा राखेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल