सदाबहार खबरको रफ्तार ....
बैसाख १८, २०८१ मंगलबार
April 30, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

२०८० चैत्र ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संसारभर धेरै गगनचुम्बी भवनहरू छन्।

तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्विर र भिडियोमा पक्कै पनि देख्नु भएको छ । र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन देख्नु भएको होला तर अब साउदी अरब बन्न लागेको विश्वको सबैभन्दा अग्लो क्लक टावर पनि देख्नु हुनेछ ।

गत हप्ता साउदी अरेबियाले एक कार्यक्रममा यो परियोजना सुरु गरेको थियो, जसको नाम एटरनिटास टावर हो। यसको निर्माण कार्य जारी रहेको र सन् २०२७ मा विश्वका लागि खुला गर्ने लक्ष्य राखिएको छ । यो टावर खुलेपछि साउदी अरबको इतिहासमा अर्को उपलब्धि थपिनेछ र यो विश्वको दोस्रो सबैभन्दा अग्लो भवन मरिना १०१ भन्दा २५ मिटर अग्लो हुनेछ । मरीना को उचाई ४२५ मिटर छ।

मिडिया रिपोर्टका अनुसार लन्डन गेटका मिडिया को–अर्डिनेटर टम हिलले भने कि स्विस लक्जरी घडी निर्माता फ्रान्क मुलरले उनीहरूसँगको सहकार्यमा निर्माण गरिरहेको एटरनिटास टावर एक आवासीय भवन हुनेछ, जुन चार गुणा अग्लो हुनेछ। लन्डनको बिग बेन भन्दा अग्लो यो भवन, यी दुईबीच २२ मिटर (७२ फीट) को दूरी छ।

यो टावर अमेरिकाको एम्पायर स्टेट बिल्डिङभन्दा ७० मिटर अग्लो हुनेछ । यसको उचाइका कारण यस टावरमा जडान गरिएको घडी ६ किलोमिटर टाढाबाट देखिनेछ । यो घडी ४० मिटर (१३१ फिट) लामो र ३० मिटर (९८ फिट) चौडा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

गर्लफ्रेन्ड चाहियो भन्दै पैसा तिरेर फेसबुकमा विज्ञापन !

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल