सदाबहार खबरको रफ्तार ....
बैसाख १८, २०८१ मंगलबार
April 30, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

२०८१ बैसाख ३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकामा बस्दै आएका विश्वकै जेठो जुम्ल्याहा लोरी र जर्जको ६२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकी राज्य पेन्सिल्भेनियाको लाइबेनस्पर्गर फ्युनरल होमका अनुसार उनीहरु दुबैले अप्रिल ७ को राती पेन्सिलभेनिया विश्वविद्यालयको अस्पतालमा अन्तिम सास लिएका थिए । यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

गिनिज बुक अफ वल्र्ड रेकर्डले पनि लोरी र जर्जको मृत्युको पुष्टि सामाजिक सञ्जालमा पोष्टमार्फत गरेको छ ।

जर्ज र लोरीको जन्म सेप्टेम्बर १८, १९६१ मा भएको थियो । दुवैको टाउको र रक्तकोष आंशिक रूपमा जोडिएको थियो । दुवैले मस्तिष्कको ३० प्रतिशत हिस्सा बाँडेका थिए । यद्यपि, यी सबै चीजहरूको बावजुद, लोरी र जर्जको फरक लिङ्ग र क्यारियरहरू थिए ।

२००७ मा आफ्नो ५०औं जन्मदिनमा एक साक्षात्कारमा, लोरीले भनेकी थिइन्, ‘हाम्रो जन्मको समयमा, डाक्टरहरुलाई डर थियो कि हामी ३० बर्ष सम्म मात्र बाँच्नेछौं । तर हामीले तिनीहरूलाई गलत साबित गर्यौं ।’

जर्जलाई स्पाइना बिफिडा नामक रोग थियो र उनी लोरीभन्दा ४ इन्च छोटो थिए । दुवैले सार्वजनिक हाई स्कूलमा पढे र कलेज सँगै पूरा गरे ।

समाचार एजेन्सी एपीका अनुसार २४ वर्षको उमेरदेखि जर्ज र लोरी पेन्सिलभेनियामा दुई बेडरूमको अपार्टमेन्टमा बस्थे । यहाँ दुवैले आ–आफ्नो हिसाबले जीवन बिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

गर्लफ्रेन्ड चाहियो भन्दै पैसा तिरेर फेसबुकमा विज्ञापन !

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल