सदाबहार खबरको रफ्तार ....
बैसाख २३, २०८१ आइतबार
May 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कटुवा पेस्तोलसहित तीन जना पक्राउ

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १, पेस्तोलको गोली १ र मोबाइल ३ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका–१४ बस्ने हुसेन बागवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भे६प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पेस्तोलसहित फेला पारी पक्राउ गरेको छ ।
पेस्तोल सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

चितवनमा गैँडाको आक्रमणबाट ७२ वर्षीय वृद्ध घाइते

मोरङबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

पत्नीको हत्या गरेर फरार भएका पुरुष पक्राउ

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा

१२ काे परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गाेली प्रहार

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

अवैध लागूऔषधसहित १२ जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा दायर