सदाबहार खबरको रफ्तार ....
बैसाख २५, २०८१ मंगलबार
May 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आन्तरिक मामिलामा सीमा ननाघ्न अमेरिकालाई चीनको चेतावनी

२०८१ बैसाख १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न चेतावनी दिएका छन् ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन अप्रिल २४ देखि चीनको तीन दिने भ्रमणमा छन्। अप्रिल २६ मा ब्लिन्केन र वाङ यीले बेइजिङमा भेट भएको छ । बीबीसीका अनुसार वाङ यीले बैठकको सुरूवात एउटा प्रश्नको साथ गरे, जुन प्रश्न जस्तो कम र चेतावनी बढी थियो।

उनले भनेका थिए, ‘के चीन र अमेरिकाबीचको सम्बन्ध सही दिशामा गइरहेको छ ? वा सम्बन्ध कमजोर हुँदैछ ?’ ‘चीन र अमेरिकाबीचको सम्बन्धमा स्थिरता आएको छ । तर, अझै पनि यसमा नकारात्मक पक्षहरू छन्।’ उनले बैठकमा भने ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक वर्षमा दोस्रो पटक चीनको भ्रमण गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुदै

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

इजराइलद्वारा पूर्वी रफाहका बासिन्दालाई तत्काल खाली गर्न सूचना जारी

दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन

हमास र इजरायलबीचको वार्ता विफल, वार्ता भाडिए लगत्तै हमासको आक्रमण

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

भारतीय वायु सेनाको वाहनमाथि चरमपन्थी हमला, एक सैनिकको मृत्यु