सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘लण्डन टु पेरिस’ को डान्सिङ नम्बर ‘सुवी डु’ सार्वजनिक

२०८१ जेठ १८, शुक्रबार

काठमाण्डौः घनश्याम लामिछाने निर्देशित नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस ’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ ।

शुक्रवार सार्वजनिक यो रोमान्टिक गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रविशा अधिकारीको स्वर छ । यो डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन् ।

सार्वजनिक गीतलाई अस्कर विजेता कोरियोग्राफर लंगनेस फर्नान्डेजको कोरियोग्राफी गरेका हुन् । सार्वजनिक गीतले सिनेमामा तीन जोडीको प्रेमकथा बुनिएको बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन

फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

‘ए बालेन आईदेउन’ सार्वजनिक (भिडियोसहित)

देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

प्रतिनिधिसभा बैठक सुरू {लाईभ}

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक

अन्जु पन्त र नरेश रेग्मीको गीत ‘धर्ती र जुनको कहानी’ सार्वजनिक

फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक