सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान: सुरक्षा ब्यवस्था कडा

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कडा सुरक्षा व्यवस्थाका बीच अफगानिस्तानमा नयाँ राष्ट्रपति चयनका लागी मतदान जारी रहेको छ ।

मतदान केन्द्रलाई लक्षित गरी आक्रमण गर्ने तालेबान विद्रोहीहरूको धम्कीका कारण हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन् ।

दुई पटक सम्म सारीएको निर्वाचन तालेबान विद्रोहीहरूले मतदान केन्द्रलाई लक्षित गरी आक्रमण गर्न सक्ने भएको हुदा अफ्गानी सरकारले हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरेको हो ।

सन् २०१४ देखि सत्तामा रहेका अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ गनी र प्रमुख कार्यकारी अब्दुल्लाह निर्मवाचनका मुख्य उमेदवार रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु