सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पानीट्याङ्की सीमाबाट दुई बंगलादेशी नागरिक पक्राउ

२०७६ असोज १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालको भूमि प्रयोग गरी भारत छिर्दै गरेका दुई जना बंगलादेशी नागरिकलाई भारतीय एसएसबी प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का जवानहरूले भारत-नेपाल सीमा पानीट्या‌ङ्की नजिकबाट ती दुई बंगलादेशी नागरिकलाई  मङ्गलवार पक्राउ गरेका हुन् । पक्राउ पर्ने बंगलादेशी नागरिकद्धय ४८ बर्षिय मोहम्मद बच्चुमियाँ र ३७ बर्षिय रफिकुल इस्लाम रहेका छन् ।

पक्राउ परेका दुबै जनालाई एसएसबीले थप केरकार र अनुसन्धानका लागि दुवै खोरीबारी पुलिस थानामा पठाइएको छ । ती दुबैजना बंगलादेशी नागरिकसँग कुनै पनि वैध दस्तावेज थिएन । वैध कागज-पत्रबिना उनीहरू भारतीय भूमि भएर नेपाल छिर्ने कोशिश गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह