सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुस्लिम अतिवादी समुहको निशानामा भारत: सुरक्षा व्यवस्था कडा

२०७६ असोज १६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतको राजधानी नयाँ दिल्ली लगायतका प्रमुख शहरमा विषेश सुचनाको आधारमा जैस ए मोहम्मद समुहले गर्न सक्ने हमलाबारे सुरक्षा व्यवस्था कडा पारिएको भारतिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जैस ए मोहम्मद (मुस्लिम अतिवादी धार्मिक समुह) ले दिल्लीका कतिपए स्थानहरुमा घूसपैठ गरेको गुप्त सुचनाको आधारमा भारत सरकारले आन्तरिक तथा बाह्य विमानस्थल लगायतका स्थानहरुमा उच्च सुरक्षा सतर्कता अपनाई सुरक्षा निकायहरुलाई तयारी हालतमा राखेको जनाएको छ ।

यद्दपी मोहम्मदका सेना दावी गर्ने सो समुहका करीब चार जना लडाकु राजधानी छिरेको गुप्तचर निकायले जनाएको छ ।

त्यसैगरी बालाकोट भन्ने स्थानमा आतंकवादीले तालिम लिइरहेको खबरहरू स्थानीय सञ्चार माध्यम मार्फत आएको थियो ।

भारतका कतिपय स्थानहरुमा सुन्नी समुदायसँग जोडिएको जैस ए मोहम्मद समुहले पटक पटक विस्फोटक हमला गराईसकेको छ ।

अफगानिस्तान र पाकिस्तानमा सक्रिय भई तालिबान र अलकायदा निकट रहेको सो समुहको पाकिस्तान, भारत, अफगानिस्तान, युएई, बेलायत र अष्ट्रेलियासम्म सञ्जाल रहेको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु