सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ कम्युनिष्ट पार्टीका नेता अर्बौ नगद र सुन सहित पक्राउ

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ कम्युनिष्ट पार्टीका नेता अवैध अर्बौ नगद र सुन सहित पक्राउ परेका छन् ।

चिनको हेनान प्रान्तका स्थायी समिति सदस्य एवं हाइकु पार्टी कमिटीका सचिव समेत रहेका झाङ क्यू अर्बौ नगद र सुन सहित पक्राउ परेका हुन ।

५८ वर्षीय झाङ क्यूले हेनान प्रान्तका एक अधिकारीसंग ३० अर्ब रुपैयाँ घुस लिएको उनीमाथि आरोप लागेको छ । अकुत भ्रष्टाचार गरी आर्जन गरेको करिब १२ हजार २ सय ४६ किलोग्राम (१३ टन) सुन र ३० अर्ब रूपैया सहित पक्राउ परेका झाङलाई प्रहरी हिरासतमा राखिएको बताइएको छ ।

झाङले कानूनको गम्भीर उल्लंघन गरेर सम्पती जोडेको चीनयाँ भ्रष्टाचार अध्ययन कमिटीले जनाएको छ । भ्रष्टाचार जाँचबुझ ब्युरोका अधिकारीहरुले छापा मार्दा उनको घरमा हजारौं सुनका इट्टा भेटिनुका साथै बैंक खातामा ३० अर्ब अमेरिकी डलर बराबर अवैध रकम भेटिएको बताइएको छ ।

अवैध रुपैयाँ र सुनसहित  पक्राउ परेका झाङ्लाइ पार्टीको सबै कमिटीबाट समेत निलम्बित गरिएको सञ्चारमाध्यामहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील