सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मृर्गौला किनबेचमा संलग्न निदान अस्पतालका सीईओ सहित ५ जना पक्राउ

२०७६ असोज २९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मृर्गौला किनबेच गरेको आरोपमा निदान अस्पतालका सिईओ सहित ५ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

ललितपुरस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कैको मृर्गौला झिकेको आरोपमा अस्पतालका कार्यकारी अधिकृत विपेन्द्र प्रधान सहित पाँच जनालाई नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

उक्त घटना पश्चात सीईओ प्रधान सहित (मृर्गौला लिने बिरामी) रामेछाप दोरम्बा स्थायी घर भइ स्वयम्भु बस्ने शंकरलाल लामा, अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, डा. राजेश पन्त, ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलीयाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित