सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कङ्गोको किन्सासा शहरमा बस दुर्घटना २४ को मृत्यु

२०७६ कार्तिक ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : कङ्गोको राजधानी किन्सासामा सडक दुर्घटना हुँदा २ दर्जन बढी यात्रुले ज्यान गुमाएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

आइतबार किन्सासा स्थित सडकखण्डमा अंगोलाको सीमा क्षेत्र अन्तर्गत लुफुको राजमार्गमा गुडिरहेको बस ब्रेक फेलभई दुर्घटना हुँदा बसमा सवार २४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कङ्गोका सुरक्षा अधिकारीका अनुसार यात्रु बाहेक इन्धन र मदिरा समेत बोकेको बसमा दुर्घटना पछि आगो समेत लागेको बताईएको छ ।

क्षमता भन्दा बढी यात्रु भएकोले सो बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना