सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नारूहितो बने जापानका १ सय २६ औं राजा

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: १ सय २६ औं राजा बनेका नारूहितोले जापानको राजगद्दी सम्हालेका छन् ।

गत मे १ देखि नै राजाको रुपमा चुनिएका नारोहितोले मंगलबार सिंहासन आरोहण गरेका हुन् ।

राज्याभिषेक समारोहमा करीब २ सय देशका राजा र राष्ट्र प्रमुखहरु सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छ्न् । नारूहितोको जन्म सन १९६० फेब्रुअरी २३ मा भएको थियो ।

जापान नयाँ युगमा प्रवेश गर्न लागेको घोषणा केही समय अघि गरिएको थियो । नारूहितो राजसिंहासनमा बसेसँगै जापानमा नयाँ युगको शुभारम्भ भएको छ ।

यस नयाँ युगको नाम रेइवा हो जो नारूहितोको शासनकालभरी चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इमरान खानलाइ अर्काे जेलमा सारिने

चीन-ईयू वार्ता : आर्थिक मामिलामा नियमित छलफल गर्ने सहमति

रुसको अपराधी सूचीमा अन्तराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष

वेस्ट बैंकमा भएको झडपमा २ प्यालेस्टाइनीको मृत्यु

इटालीका पूर्व राष्ट्रपति नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

पाकिस्तानः बलात्कारी बाबुलाई किशोरीले गोली हानेर मारिन्

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुदाँ ३४ को मृत्यु

रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगे पछि तनाब सुरु

आर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधीमण्डल येरेभानमा

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी