सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दक्षिण कोरियाले उत्तर कोरियामा बनाएका संरचनाहरु भत्काउन किम जोङ उनको आदेश

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाले बनाएका होटलहरु तत्काल भत्काउन आदेश दिएका छन् ।

दक्षिण कोरियाले उत्तर कोरियाको एक प्रसिद्ध पर्यटकीय स्थलमा बनाएका सम्पुर्ण होटल तथा भवनहरु भत्काउन उत्तर कोरियाका शासक किम जोङ उनले आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् १९९० मा दक्षिण कोरियाली कम्पनीले प्रायद्धिपको सबैभन्दा सुन्दर पहाड मध्ये एकमा उत्तर कोरियाको माउन्ट कुमगाङ रिसोर्ट बनाएको थियो ।

हजारौं दक्षिणी पर्यटकलाई कडा निगरानीका साथ मनोरन्जनको लागी जाने अनुमति दिइने सो रिसोर्टमा सन् २००८ मा उत्तर कोरियाली सुरक्षा गार्डले महिला पर्यटकको गोली हानी हत्या गरे पश्चात उक्त क्षेत्रमा पर्यटक आवागमनमा रोग लगाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील