सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अनशनरत डा. गोविन्द केसीलाई अचानक अस्पताल सारियो

२०७६ कार्तिक २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चिकित्सा क्षेत्रमा सुधार सम्बन्धी विभिन्न सात सुत्रिय माग राखी डडेल्धुरामा अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढेपछी उनलाई डडेलधुरा अस्पतालमा सारिएको छ ।

सदरमुकाम स्थित डडेल्धुरा अस्पताल परिसर नजिकै रहेको स्थानीय नीलकण्ठ भट्टको निजी घरबाट १७ औं अनशन (सत्याग्रह) शुरू गरेका डा. केसीलाई पाचौं दिन अचानक स्वास्थ्य अवस्था बिग्रँदै गएपछि शुक्रबार साँझ अस्पताल सारिएको हो ।

डडेल्धुराका स्थानिय अगुवाको पहलमा उनलाई स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल सारिएको छ ।

केसीको हाल अस्पतालको आकस्मिक कक्षको १६ नम्बर बेडमा उपचार भइरहेको अस्पतालका निमित्त मेसु डा.जितेद्र कँडेलले बताए ।

डा. केसीको शरीरमा सुगरको मात्र घटेको अस्पतालका डा. जितेन्द्र कँडेलले जनाएका छ्न् । केसीको शरीरमा सुगरको मात्रा ४३ मा झरेको बताइएको छ । सामान्यतया सुगरको मात्रा ९० देखि १ सय ४० सम्म हुने गर्दछ ।

अहिले केसीलाई स्लाइन दिएर अस्पतालमा राखिएको र उनलाई अहिले बोल्न समेत समस्या भइरहेको डा. कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित