सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विद्यार्थी ठग्ने तीनवटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाणडौः चिकित्सा शिक्षाका विद्यार्थीलाई ठगी गर्ने तीनवटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार छापा मारेको छ ।

विभागको टोलीले वीरगन्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मारेको हो ।

विभागले राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालय र अन्य विभिन्न प्रतिवेदनका आधारमा कलेजमाथि छापा मारेको बुझिएको छ। विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीसँग पनि आवश्यक कागजपत्र संकलन गर्ने भएको छ।

सरकारले शुल्कभन्दा लाखौंलाख शुल्क बढी लिएर यतिबेला विद्यार्थी भर्ना सरकारले तोकेको शुल्कमा लिँदैनौं भन्दै विद्यार्थीकोटा भने बढाउँदै तीनवटै कलेज बसेको बुझिएको छ ।

विद्यार्थीहरूले शुल्क फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय, चिकित्सा शास्त्र अध्ययन संस्थान लगायतलाई गुहारिसकेका छन् ।

सरकारले शुल्क फिर्ताका लागि अल्टिमेटम दिँदा समेत मेडिकल कलेज सञ्चालकहरू शिक्षा तथा विज्ञान मन्त्री नै फेर्छौं तर शुल्क कुनै हालतमा फिर्ता गर्दैनौं भन्दै अडान लिँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

१३ जनामा औलो सङ्क्रमण पुष्टि

छयासी वटा एम्बुलेन्स अद्यावधिक

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित