सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भक्तपुरको चक्रवर्ती हबी नर्सिङ कलेजमा विद्यार्थीले लगाए अनिश्चितकालिन ताला

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भक्तपुरस्थित चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सले नर्सिङ पढाउने भन्दै ३० जना नर्सिङका विद्यार्थीहरुलाइ ठगेपछि नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीले कलेज प्रशासनमा मंगलबारदेखी अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

उनीहरुले आफ्नो माग पुरा नभएसम्म ताला नखोल्ने जनाएका छन् । ताला लगाउँदै विद्यार्थीहरुले प्रशासनको ढोकामा ताला लगाउनुको कारण सहितको विज्ञप्ति समेत टाँसेका छन् ।

कलेजले गएको शैक्षिक शत्रमा यसरी विज्ञापन गरी ३० जना विद्यार्थीबाट जनही ३ लाख ११ हजार रुपैयाँका दरले असुलेर अलपत्र पारेको विद्यार्थीहरुले आरोप लगाएका छन्।

विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई रजिष्ट्रेसन कायम गराई परीक्षामा सहभागि गराउन र नियमित पढ्न पाउने व्यवस्था गर्न पनि माग गरेका छन् ।

विद्यार्थीहरूले जारी गरेको संयुक्त बिज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित