सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फेसबुक, ट्वीटर जस्तै नयाँ सोसल मिडिया भित्रिदै

२०७६ मंग्सिर ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: फेसबुक तथा ट्वीटरलाई टक्कर दिने भनिएको नयाँ सोसल मिडिया साइट डब्लूटीसी छिट्टै आउने भएको छ ।

तर यसको मोडल फेसबुक तथा ट्वीटरभन्दा फरक छैन, यसको विश्वसनीयतामा आश्वस्त हुने ठाउँ भने छ ।
यो साइटमा साइन अप निःशुल्क हुनेछ । यद्यपि तपाईंले यसका लागि वेटलिस्टमा बसेर कुर्नुपर्नेछ, डोनेट गर्नुपर्नेछ वा साथीलाई इनभाइट गर्नुपर्नेछ ।

यसमा महिनाभरको अवधिमा ५० हजार मानिस आबद्ध भइसकेका छन् ।

यसलाई विकिपिडियाका सह संस्थापक जिम्मी वेल्सले डब्लूटीसी सोशलको नामबाट सोशल मिडिया साइट लन्च गरेका हुन्। इन्टरनेटको प्रयोग गर्ने सायदै कुनै व्यक्ति यस्ता हुनेछन्, जसले विकिपिडियाको बारेमा नजानेको होस् ।

वेल्सका अनुसार यो सोसल मिडिया साइटल फसबुक र ट्वीटर जस्ता साइटले बेवास्ता गरेका कमजोरीहररूलाई हटाउनेछ। वेल्सले भने, विज्ञापनको माध्यमबाट आम्दानी गर्ने सोसल मिडिया कम्पनीको व्यापारिक मोडल नै सबैभन्दा ठूलो समस्या हो ।
यो प्रक्रियामा कम गुणस्तरको सामग्रीलाई फाइदा भइरहेको छ।

यो खबर आजको कारोबार दैनिकले छापेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

गोरखापत्र दैनिकको प्रधान सम्पादक बने जुनार बस्नेत

टेलिकमद्वारा दुर्गम क्षेत्रमा भिस्याटमार्फत सेवा प्रवाह

मोबाइलको मोमोरी छिटो भरिएर हैरान हुनुहुन्छ ? यी सजिलो टिप्स अपनाउनुहोस्

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा