सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बामदेवको कानमा प्रचण्डको चिनी

२०७६ मंग्सिर २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख वामदेव गौतमले अहिले आफ्नो अभिव्यक्तिका कारण चर्चामा छन् । त्यसो त  बेलाबखत बेमौसमी र सार्वजनिक खपतका लागी चर्का कुरा गरेर चर्चामा आउने नेता गौतमको स्वभाव नै हो ।

राष्ट्रिय सभाको निर्वाचन नजिक आईरहेको बेला यसपटक नेता गौतमले आफु नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा आउन आग्रह गरेको सरकारी सञ्चार माध्यम रासससँगको अन्तर्वातामा बताएका छन् ।

उनको यो अन्तर्वातालाइ विभिन्न अनलाइन र समाजिक सञ्जालले महत्वका साथ प्रसारण समेत गरेका छन् । तर आफुँचाही संविधान संशोधन गरी राष्ट्रियसभाबाट समेत प्रधानमन्त्री हुने अवस्था सिर्जना भएको खण्डमा मात्र राष्ट्रिय सभा सदस्यमा जाने उनको दाबी छ ।

नेता गौतमलाइ प्रधानमन्त्री बनाउने गरी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत आश्वासन र सहयोग रहने नेता गौतमको दाबी रहेको छ । साँघु साप्तिकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै