सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सचिवको कुर्सीमाथी राज्यमन्त्रीको कब्जा

२०७६ मंग्सिर २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: तपाईहरुलाई अली कति शर्म लाग्दैन ?  म पियन हो कि मन्त्री  ?’ भन्दै राज्यमन्त्री ले थर्काएपछि कर्मचारीको भागाभाग चलेको छ । ऐसो भन्दै राज्यमन्त्री सचिवलाई कार्यकक्षबाट निकालेरै छाडे । र, आफू त्यहाँ पुगे। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड हुन्, यसरी कर्मचारी थर्काउँदै मन्त्रालय चलाउने उनका मन्त्री छन्, लेखराज भट्ट हुन् ।

तर, उनको बोली-व्यवहार यस्तो छ कि, मानौ, फुल मन्त्री नै हुन्, आफ्नो कार्यकक्ष साँघुरो भएको, भेट्न उने साथीभाइ नाक थुनेर बस्ने गरेको जस्ता गुनासो गर्दै वाणिज्य सचिव वैकुण्ठ अर्यालको कार्यकक्ष खाली गर्न निर्देशन दिए ।

‘सचिव पनि त यो मन्त्रालयको कर्मचारी मध्ये सबभन्दा ठूलो हाकिम हो, उहाँलाई किन नराम्रो कोठामा पठाउने भन्दै आन्तरिक व्यवस्थापनका कर्मचारी दुगडलाई सुझाव दिन खोज्दै थिए, उनी बम्किहाले, ‘अरे, मलाई नसिकाउनुस् यार, सब-कुछ थाहा छ, यसपछि सचिव अर्याल राज्य मन्त्रीको कोठामा सरेका छन्, राज्यमन्त्री उनीकहाँ कोठा मात्रै फेरेर उनलाई पुगेन । भित्ताको रंग भएन । भित्तामा टाँस्नका लागि बजारमा किन्न पाइने स्टिकर हालिदिनुपर्ने उनको माग छ । जनआस्था दैनिकबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै