काठमाण्डौंः सरना श्रेष्ठको स्वरमा रहेको गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत छ । भिडिओमा रमेश उप्रेती र दीपा श्री निरौला फिचर्ड छन् ।