सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विश्वमै पहिलो पटक १६ जीवी र्याम भएको शाओमिको ब्ल्याक शार्क–३ आउदै

२०७६ पुष २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: मोबाइल फोनको दुनियामा नयाँ क्रान्ति सुरु भए संगै शाओमी विश्वमै पहिलो पटक १६ जीवी -याम भएको मोबाइल फोन सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

चिनिया कम्पनी शाओमीले फाइभ जी कनेक्टिभिटीको लागि आफ्नो नयाँ ब्ल्याक शार्क–३ सिरिजको स्मार्टफोन बजारमा ल्यान लागेको छ ।

शाओमिले यति धेरै -यामवाला स्मार्टफोनले अन्य फोनहरुको तुलनामा धेरै विक्री हुने आशा गरेको छ । विशेषगरी ५ जी नेटवर्क र नयाँ ग्राफिक्स वाला गेम्सको शौखिनहरुको लागि यस स्मार्टफोन वरदान सावित हुने कम्पनीको दाबी छ ।

शाओमिको नयाँ मोवाईल फोन ब्ल्याक शार्क–३ मा क्वालकम स्न्यापड्रागन ८५५ प्लस चिपसेटबाट कम हुने छ । नयाँ शार्क–३ को मूल्य पनि ठूलै हुने कम्पनिले जमनाएको छ ।

यो स्मार्टफोनलाई फाइभ जी (5G) र फोर जी (4G) लेवलको फोनमा उपलब्ध गराईए पनी यसको आधिकारिक बजार मूल्य जानकारी नगराईने चिनिया बेवसाईटमा जनाईएको छ ।

चिनिया वेबसाइटमा उपलब्ध जानकारी अनुसार ब्ल्याक शार्क–३ लाई निकै पावरफुल बनाउने प्रयास गरिएको छ । यस फोनमा 4000mAh को ब्याट्रि लगाइनेछ । साथै फास्ट चार्जिङको लागि 27W टेकसम्मको प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी