सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ओपो एफ १५ मा ४८ मेगापिक्सेलको क्यामेरा

२०७६ फागुण २९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: मोवाईलको ब्राण्ड ओपोले नेपालमा एफ सरिजकै एफ १५ फोन सार्वजनिक गर्ने भएको छ ।

आपोले सन् २०१६ मा पहिलो पटक नेपालमा सार्वजनिक गरेको एफ सिरिजका फोनहरु सर्वाधिक लोकप्रिय मानिएपछि ओपोले एफ सरिजकै एफ १५ फोन छिटै सार्वजनिक गर्ने भएको हो ।

आपोको एफ १५ मोबाइल ६.४ इन्च एमोलेड डिस्प्लेको साथमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स सहित चारवटा रियर क्यामेरा रहने कम्पनिले बताएको छ ।

ओपो एफ १५ मा मिडियाटेकको हेलियो पी ७० प्रोसेसर राखिएको छ । यसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यो फोनमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज राखिएको छ ।

४ हजार एमएएचको ब्याट्री रहेको यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ । ओपो एफ १५ एन्ड्रोइड अपरेटिङ सिस्टम पाईमा आधारित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी