सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यहाँ पिपिई लिन आउन कुनै सिफारिस चाहिंदैनः महावीर पुन

२०७६ चैत्र २६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक माहाबिर पुनले १ सय १८ ओटा एम्बुलेन्सलाई निशुल्क पिपिई बाडेका छन्।

पिपिई नभएको कारण एम्बुलेन्स चालकले बिरामी ओसार्न नमानेको थाहापाएपछि उनले एम्बुलेन्स चालकलाई पिपिई लिन आउन आग्रह गरेका थिए।

‘यहाँ पिपिई लिन आउन कुनै सिफारिस चाहिंदैन। एम्बुलेन्स चलाएर आविस्कार केन्द्र जानेले सजिलै पाउन सक्छन्,’ पुनले भने। आविस्कार केनद्रमा दैनिक १२० देखि १३० ओटासम्म पिपिई उत्पादन भइरहेको उनले जानकारी दिए।

त्यस्तै आविस्कार केन्द्रबाट नेपालभर १ सय ५० भन्दा धेरै अस्पतालले पिपिई लगेको पुनले बताए। केही दिन अगाडि पिपिई बनाउनको लागि आर्थिक अभाव भएको भन्दै पुनले ७ लाख रुपैयाँ सापट मागेका थिए। त्यस रकम मध्ये ४ लाख सापटी र ३ लाख दान पाएको उनले जानकारी दिए। सेतोपाटीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी