सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘एन्टी–क्वारेन्टाइन’ कार्यक्रमलाई ‘रिमुभ’ गरिदियो फेसबुकले 

२०७७ बैसाख ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सामाजिक सञ्जाल फेसबुकमा सामाजिक दूरीको नियम उल्लंघन गरिरहेका घटनामा प्रतिबन्ध (इभेन्ट ब्यान्ड) गरिरहेका छन् ।  फेसबुकले सोमबार अमेरिकाको क्यालिफोर्निया, न्युजर्सी र नेब्रास्कामा आयोजित ‘एन्टी–क्वारेन्टाइन’ कार्यक्रमलाई ‘रिमुभ’ गरिदिएको छ ।

कोरोना भाइरस संक्रमणको सामना गरिरहेको अमेरिकामा नागरिकहरू लकडाउन कार्यान्वयनका लागि लगाइएका प्रतिबन्धहरूको विरोध गर्दै आएका छन् । फेसबुकको उक्त कदमको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । केही व्यक्तिले फेसबुकको कदमलाई अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले पनि फेसबुकको उक्त कदमको आलोचना आफ्नो फेसबुकमार्फतै गरेका छन् ।  फेसबुकले कोरोना संक्रमणसँग सम्बन्धित ‘फेक न्युज’ र गलत जानकारीविरुद्ध पनि कारबाही तीव्र पारेको छ । बिबिसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी