सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कोरोना लक्षित ‘हाम्रो स्वास्थ्य’ मोबाईल एप्स सार्वजनिक

२०७७ जेठ ३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस लक्षित आधिकारिक मोबाईल एप्स उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालमार्फत मोबाईल एप्स ‘हाम्रो स्वास्थ्य’ उपलब्ध गरिएको जानकारी गराएको हो ।

कोरोना लक्षित आधिकारिक मोबाईल एप्स ‘हाम्रो स्वास्थ्य’  एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।

यसमा दैनिक केस विवरण, अधावधिक स्थिति प्रतिवेदन, स्वस्मूल्षंकन फारम, अन्तरक्रियात्मक नक्सामा स्वास्थ्य संस्थाहरुको जानकारी, कोधिड-१९ को लक्षण तथा सुरक्षात्मक निर्देशिकाहरु लगायतका जानकारी उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी