सदाबहार खबरको रफ्तार ....
बैसाख २९, २०८१ शनिबार
May 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उदयपुरमा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका २ का ३१ वर्षीय राजेश तामाङ छन् ।

तामाङले ती महिलालाई बुधवार साँझ उदयपुरको बेलका नगरपालिका ८ धोपास्थित पाखा बारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तीन सय तेह्र केजी गाजासहित एक पक्राउ

दाङमा दुई महिलाको हत्या

एक भारतीय महिला पक्राउ

दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

विदेश पठाइदिन्छुभन्दै साढे पाँच करोड ठगी

अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ

१० नेपालीलाई केन्यामा बन्धक बनाएर पाँच करोड असुली गर्ने गिरोहका तीनजना पक्राउ

अवैध ९८ लाखसहित दुईजना पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार युवक २० वर्षपछि पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ

जलेश्वरका प्रमुख-उपप्रमुखसहित १२ जनाविरुद्ध मुद्धा दायर