सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)

२०८० चैत्र १८, आइतबार

काठमाण्डौः गीतकार तथा गायक अर्जुन कुँवरले ‘कमिनी’ बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।

गायक कुँवरले उक्त गीतमा अन्तरजातीय प्रेम सम्बन्ध र समाजमा कायम जातीय विभेदको विषयलाई गहन ढंगले प्रस्तुत गरेका छन् । गीतमा जातीय विभेदविरुद्ध सशक्त ढंगले आवाज उठाइएको छ भने कथित उपल्लो जातका मानिसबाट हुने गरेका अमानवीय व्यवहारलाई उजागर गरिएको छ ।

यस्तै जातीय विभेदको मानसिकताकै कारण विभिन्न घटना घटेको विषय पनि गीतमा समेटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]