सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

श्रीमान्को हत्यामा संलग्न आरोपमा भारतीय नागरिक पक्राउ, श्रीमती फरार

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । मोरङमा श्रीमती र एक भारतीय नागरिकले रड प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा जहदा गाउँपालिका–२, मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन्।

प्रहरीका अनुसार आइतबार राति करिब १० बजे बुधराममाथि उनकै श्रीमती ३५ वर्षीया कमली मास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्रले टाउकोमा रड प्रहार गरेका थिए। रड प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक मिश्र पक्राउ परेका छन् भने कमली फरार रहेकी छन्। फरार कमलीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बुधराममाथि रड प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै