शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन सुरु भएको छ ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुन:स्थापनाको मागसहित राप्रपाले बृहत् प्रदर्शन र आमसभा आयोजना गरेको बताएको छ । आजको सभालाई राप्रपाले व्यवस्था बदल्ने खबरदारी सभा समेत भनेको छ ।

