सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एन्टी लकिङ्ग ब्रेकिङ्ग सिस्टम भएको पल्सर (एनएस २००) बाईक बजारमा

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : पल्सरको नयाँ एनएस २०० मा एन्टी लकिङ्ग ब्रेकिङ्ग सिस्टममा उपलब्ध हुने भएको छ ।

हन्सराज हुलासचन्द एण्ड कम्पनीले दुईपाङ्ग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम ल्याएको हो ।

एबीएस उपलब्ध साधनको प्रयोगबाट चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्ने गर्दछ ।

यसले आपत्कालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी चिप्लनबाट जोगाउने र ब्रेकिङ्ग दूरी कम गर्ने गर्दछ ।

एबीएस सिस्टमको पल्सर एनएस २०० को मुल्य ३ लाख ३४ हजार ९ सय तोकिएको छ ।

अब देशभरका बजाजको सबै आधिकारिक शोरुमहरुमा सो बाइक उपलब्ध भैसकेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राज्यको धरपकडले निजी क्षेत्र त्रसित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

छानबिनको दायरामा तिस हजार पदाधिकारी

संसदमा खोजी भइरहँदा सिंहदरबारमै थिए बालेन

बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प, आज शिखर वार्ता

प्रदेशमा सत्ता सहकार्य नवीकरणका लागि कांग्रेस-एमालेबीच छलफल

विपक्षीको घेराबन्दीमा सरकार

भारतमा खोजिँदै नेपालीका ‘अवैध’ सम्पत्ति

उल्झनमै भारतसँगको सुपुर्दगी सन्धि

सीमावासीको दैनिकी सहज बनाइँदै

केन्द्रीय समिति विस्तारले कांग्रेसको आन्तरिक विवाद झन् पेचिलो

विद्यालयमा १५ दिन बिदा कटौती