सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ज्यूँदै आगो लगाई हत्या गरीएकी नुसरतका १६ हत्यारालाई मृत्युदण्डको सजाँय

२०७६ कार्तिक ७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : गत अप्रिलमा १६ जनाले मिलेर ज्युँदै जलाईएकी १९ वर्षीया नुसरत जाहान रफीका हत्यारालाई बंगलादेश अदालतले मृत्युदण्डको सजाय सुनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

२७ मार्चमा प्रधानाध्यापकले आफुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै नुसरतले प्रहरीमा उजुरी दिएकी हुन् ।

आफमाथि लगाएका यौनहिंसा विरुद्धको उजुरी फिर्ता लिन नमानेपछि गत ६ अप्रिलमा बंगलादेशको फेनी सहरस्थित एक मदरसाको छतमा प्रध्यानाध्यापक लगायत अन्य १५ जनाको समुहले रफीलाई शरीरमा मट्टितेल खन्याएर जिउँदै आगो लगाई हत्या गरेका थिए ।

हेडमास्टरले आफ्नो कार्यकक्षमा बोलाई खराब नियतले रफिको शरीरका विभिन्न अंगमा हातपात गरेको आरोप लगाई प्रहरीमा उजुरी दिएकी थिईन् ।

बंगलादेश अदालतले रफि हत्यारा १६ जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पपछि बेइजिङमा पुटिन

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत