सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाण्डौ शहर विश्वका प्रदूषित शहरमध्ये सातौं नम्बरमा

२०७६ कार्तिक २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: काठमाण्डौ शहर विश्वका प्रदूषित ३० सहरहरु मध्ये सातौं नम्बरमा परेको छ ।

स्वीट्जरल्याण्डका विशेषज्ञहरुले सार्वजनिक गरेको आइक्यू एअर भिजुअल प्रतिवेदनमा विश्वका ३० प्रदूषित शहरको सूचीमा काठमाण्डौ पनि सातौँ स्थानमा परेको हो ।

काठमाण्डौ प्रदूषणको १० नम्बर भित्र यसअघि पर्ने गरेको थियो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अझै रोकिएन सुन तस्करी, उच्च निगरानीमा उत्तरी नाका

साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

वास्तविक समयमा बिजुली बेच्न अनुमति

कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क !

राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजान सरकार सहमत

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

स्नातकतर्फ सिट निर्धारण, कुन कलेजलाई कति ?

५१ देशका आरोहीले लिए अनुमति

दुध किसानको छ अर्ब भुक्तानी दिन बाँकी

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

प्रम कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब