सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गृहमन्त्रालय प्राधिकरण सिईओमा एआईजी ठूले राईको दरखास्त

२०७६ कार्तिक २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: ऐन निर्माणको २० महिनापछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यकारी प्रमुख (सीईओ)को आवेदन खुल्ला गरेको छ ।

गृहमन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ)को लागि २०७६ कात्तिक ८ मा आवेदन माग गरेको थियो।

प्रहरी प्रधान कार्यालयको स्वीकृति लिई एआईजी ठुले राईले आवेदन दिएको खुल्न आएको छ ।

आफूले कार्य गर्दै आईरहेको संघ संस्थाको अनुमति पश्चात आवेदन दरखास्त पेश गर्न सकिने गृहमन्त्रालयको सूचनामा उल्लेख छ।

प्राधिकरणको सीईओका लागि नेपाल प्रहरीका एआईजी ठूले राईको पनि दरखास्त परेको समाचार सोमबार साँघु साप्ताहिकले प्रकासित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रास्वपामै हुन थाल्यो बालेन कार्यशैलीको विरोध

महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन

कांग्रेसमा फुटको पूर्वाभ्यास

‘हाइटेन्सन लाइन’ मुनि पक्की घर

सगरमाथामा आरोहीको लाम

सुकुम्वासीको व्यवस्थापनबाट पन्छिँदै सरकार !

डिजिटल हिंसाको सिकार बन्दै महिला

सरकारसँग सत्तापक्षकै असन्तुष्टि

विद्यालय तहको पाठ्यक्रम परिमार्जन हुँदै

कांग्रेसमा कलह : टिकट स्वीकार, सभापति बहिष्कार !

विद्यालाई एमालेमा ‘सकसपूर्ण’ स्वागत

अलमलमा दैलेखको पेट्रोलियम