सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेकपा (प्रचण्ड-नेपाल) समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्यो (फोटोफिचर)

२०७७ फागुण ७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेकपा (प्रचण्ड-नेपाल) समूहको चौथो चरणअन्तर्गत आज मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गरिएको छ । प्रतिनिधीसभा विघटनको बिरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको (प्रचण्ड-नेपाल) सहमुहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धमा लेखिएका नारासहितका प्लेकार्ड तथा ब्यानर समेत प्रदर्शन गरिएको थियो ।

मानव साङलोका लागि सो समुहले पार्टीका केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता परिचालन गरेको थियो । तस्विर : रिपोर्टर्स नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना