शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः सर्वाेच्च अदालतले मंगलबार साँझ संसद पुनःस्थापनाको फैसला गरेको खुसीयालीमा काठमाण्डौंको माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।
सर्वाेच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि नेकपा दाहाल–नेपाल समूहको युवा संघ, काँग्रेसको नेपाल विद्यार्थी संघ र तरुण दल तथा विवेकसिल साझा दल लगायतका युवाहरुले संसद पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन गरेका हुन् ।
फोटो फिचरः




