शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका बंगलादेश प्रस्थान गरेकी छन्। उनी सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश त्यसतर्फ प्रस्थान गरेकी हुन्।

