शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः हरेक वर्ष काठमाडौंको टोखामा मनाइने बिस्काः जात्राको दिन शुक्रबार च्वय गणेद्यः, क्वय गणेद्यः, सपन द्यः, सरस्वती, महाद्यः (महादेव), चन्देश्वरीको खट जात्रा झरीका बावजुद नगर परिक्रमा गरिँदै स्थानीय बासिन्दा । पानी परिरहेका अवस्थामा पनि खट जात्रालाई भव्य रुपमा मनाइरहेको छ । जात्रा भोलिसम्म चल्नेछ । तस्वीर: रत्न श्रेष्ठ/रासस





